भोटेकोसी बाढी: १३४४ शव भेटिँदा ४८८६ सम्पर्कविहीन
रसुवाको भोटेकोसीमा यही भदौ १० गते आएको भीषण बाढीमा परेर ज्यान गुमाएकामध्ये अहिलेसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले शनिबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा गरेर ४ हजार ८ सय ८६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा ६ सय ६ जना विदेशी छन्। मृतकमध्ये अहिलेसम्म पहिचान सुरक्षित राखेर १ हजार ३० जनाको शव व्यवस्थापन गरिएको प्रहरीले
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







